हिन्दू राष्ट्र बोल्ने कुरा होइन, मनमा राख्नुपर्छ – पूर्व राजा शाह

आजभोलि

चितवन। पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दू राष्ट्र बोल्ने कुरा होइन, मनमा राख्नु पर्ने बताएका छन् । उनी आइतबार नारायणगढमा जारी विराट गोरक्षा महायज्ञमा  सहभागी भएका थिए । उनी अहिले धार्मिक तथा राजनीतिक यात्रामा रहेका छन् । ।

पत्नी कोमलको जन्मोत्सव मनाउन चितवन आउनुभएका उनले नारायणी किनारमा जारी महायज्ञमा पूजाआजा गरी रु एक लाख सहयोग गरेका छन् ।उनले गौ पुजनसँगै बज्राचार्य, लामा र हिन्दू धर्मालम्बीले गरिरहेका छुट्टाछुट्टै हवनकुण्डमा पूजा गर्नुभएको मूल आयोजक समितिका संयोजक पदमराज पाण्डेले जनाएका छन् ।

गौ सेवाकोष स्थापनार्थ हिन्दू ओमकार भोलिन्टियर्सद्वारा फागुन ३ बाट सुरु भएको महायज्ञ शिवरात्रिका दिन फागुन १३ गतेसम्म चल्नेछ ।

  • ९ फाल्गुन २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !