मधेशी दलहरुद्वारा मसाल जुलुस प्रर्दशन

आजभोलि

रौतहट । मधेशी मोर्चाद्धारा आज सदरमुकाम गौरमा मसाल जुलुस प्रर्दशन गरेको छ । वर्तमान सरकार र मन्त्री परिषदद्धारा स्थानीय तहका निर्वाचन घोषणा गरेको विरोधमा आज मसाल जुलुस प्रर्दशन गरेको छ ।

मधेशको माग पुरा नभएसम्म निर्वाचन घोषणाको कुनै औचित्य नरहेकोले विरोधमा मसाल जुलुस प्रर्दशन गरिएको सघिय समाजवादी फोरम नेपालका रामनिवास राय यादवले बताए ।

  • १० फाल्गुन २०७३, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !