अमेरिकाबाट १ करोड आप्रवासी निकालिनेः सबैलाई मेक्सिको पठाइने

आजभोलि

एजेन्सी । ह्वाइट हाउसले नयाँ नियम लागू गरी अमेरिकामा आप्रवासीलाई देश निकाला गर्ने नियम लागू  गर्ने जनाएको छ । ह्वाइट हाउस प्रशासनले गैर कानुनी रुमा बसेका  तथा कागजात नभएको हरुलाई  निकाला गर्ने जनाएको छ । साथै अपराधिक गतिविधिमा संलग्न तथा कानुन उलंघन गर्ने जतिलाई जुन सुकै बेला पनि निकाला गर्न सक्ने जनाएको छ ।

यो कानु लागू भएपछि  एक करोड १० लाख विदेशीलाई असर पर्ने  सीएनएनले जनाएको छ । तर अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा अमेरिका प्रवेश गरेका आप्राबासी बालबालिकाको हकमा भने यो नियम लागू नहुने जनाइएको छ ।

यस कार्यका लागि  १० हजार थप कर्मचारी नियुक्त गर्ने छ । तर लगातार दुई बर्षसम्म अमेरिका बसेको प्रमाण भेटिएमा भने छुट दिइने जनाइएको छ । गैरकानुनी भेटिएका आप्रवासी जुन सुकै देशका भएपछि मेक्सिको पठाइने ह्वाइट हाउसले जनाएको छ ।

  • ११ फाल्गुन २०७३, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !