अनलाइन पत्रकार संघमा सत्याल

आजभोलि

काठमाडौं । अनलाइन पत्रकार सङ्घको  अध्यक्षमा  शिव प्रसाद सत्याल ६२ मत ल्याई निर्वाचित भएका छन् । उनी क्लिकमाण्डु डटकमका सम्पादक हुन् । उनका निकट प्रतिद्वन्द्वी अरुण बरालले २४ मत  ल्याएका छन् । अरु  सबै पदाधिकारी सर्वसम्मतले चयन गरिएको छ ।

संघवाट पार्षद छनौट हुनेहरुमा पुष्प दुलाल, केपी ढुङ्गाना,अजयबाबु शिवाकोटी, रामप्रसाद दाहाल, कुबेर चालिसे, प्रवेश सुवेदी,माधब चौलागाई, प्रकाश ढुङ्गाना र दिनेश बस्नेत रहेका छन् ।

  • १४ फाल्गुन २०७३, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !