अनलाइन पत्रकार संघमा सत्याल

आजभोलि

काठमाडौं । अनलाइन पत्रकार सङ्घको  अध्यक्षमा  शिव प्रसाद सत्याल ६२ मत ल्याई निर्वाचित भएका छन् । उनी क्लिकमाण्डु डटकमका सम्पादक हुन् । उनका निकट प्रतिद्वन्द्वी अरुण बरालले २४ मत  ल्याएका छन् । अरु  सबै पदाधिकारी सर्वसम्मतले चयन गरिएको छ ।

संघवाट पार्षद छनौट हुनेहरुमा पुष्प दुलाल, केपी ढुङ्गाना,अजयबाबु शिवाकोटी, रामप्रसाद दाहाल, कुबेर चालिसे, प्रवेश सुवेदी,माधब चौलागाई, प्रकाश ढुङ्गाना र दिनेश बस्नेत रहेका छन् ।

  • १४ फाल्गुन २०७३, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !