आर आरमा नेविसंघ-अनेरास्ववियुबीच झडपः नेविसंघका ४ जना सक्त घाइते

आजभोलि

काठमाडौं । तालाबन्दीको विषयलाई लिएर रत्न राज्य क्याम्पसमा झडप भएको छ । नेपाल विद्यार्थी संघ र अनेरास्ववियुबीच झडप भएको छ । नेविसंघ लगायतक विद्यार्थी संगठनहरुले ताला लगाएपछि झडप भएको हो ।

झडपमा नेपाल विद्यार्थी संघका सुनिल शर्मा, उत्तम साउद, सुर्य सुवेदी र ऋषिकेश पोखरेललगायत घाइते भएका छछन् । तालाबन्दी पछि एक्कासी अनेरास्ववियुका विद्यार्थी आएर आक्रमण गरेको नेविसंघले जनाएको छ ।

झडपपछि आक्रोसित विद्यार्थीले रत्न राज्य लक्ष्मी क्यम्पसमा तोडफोड गरेको छ । झडप बढ्ने आशंकापछि आर आर अघि बाक्लो प्रहरी तैनाथ गरिएको छ । तालाबन्दीपछि उम्मेद्वारको मनोनयन दर्ता हुन सकेको  छैन् ।

  • १४ फाल्गुन २०७३, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !