लाहुरे टेलिभिजनका सञ्चालक डिसी अस्ट्रेलियन पुलिसको निगरानीमा

आजभोलि

काठमाडौं । अष्ट्रेलियामा अनधिकृत रूपमा सन्चालनमा आएको लाहुरे टेलिभिजनका सञ्चालक जिवन डिसी अस्ट्रेलियन पुलिसको निगरानीमा परेका छन  । अनधिकृत लाहुरे टिभिले बहुप्रतिस्ठित चलचित्र लुटका अस्ट्रेलियन डिस्ट्रिबुयुटर्सलाई फसाउने स्वार्थ सहित पुर्वाग्रह रूपमा समाचार प्रकाशित गरेका कारण उनि प्रहरीको निगरानीमा परेका हुन ।

प्राबिधिक खराबीका कारण आयोजकले शुक्रबार र शनिबारको शो स्थगन र दर्शकलाई नया शो गर्ने ब्यवस्था मिलाए पनि लाहुरे टिभिले जथाभाबी समाचार लेख्दा न्यू साउथ वेल्स पुलिसको साईबर क्राईमको निगरानीको सहयोगमा जिवन डिसी पक्राऊ पर्ने संभावना बढेको छ । जिवन डिसीलाई चाडै नै अदालतको कारवाही अनुसार १० बर्सको जेल सजाय र २ लाख अस्ट्रेलियन डलर सम्मको धरौटि  हुन सक्नेछ ।  तर यसको पुष्टि भने हुन सकेको छैन् ।

  • १६ फाल्गुन २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !