लाहुरे टेलिभिजनका सञ्चालक डिसी अस्ट्रेलियन पुलिसको निगरानीमा

आजभोलि

काठमाडौं । अष्ट्रेलियामा अनधिकृत रूपमा सन्चालनमा आएको लाहुरे टेलिभिजनका सञ्चालक जिवन डिसी अस्ट्रेलियन पुलिसको निगरानीमा परेका छन  । अनधिकृत लाहुरे टिभिले बहुप्रतिस्ठित चलचित्र लुटका अस्ट्रेलियन डिस्ट्रिबुयुटर्सलाई फसाउने स्वार्थ सहित पुर्वाग्रह रूपमा समाचार प्रकाशित गरेका कारण उनि प्रहरीको निगरानीमा परेका हुन ।

प्राबिधिक खराबीका कारण आयोजकले शुक्रबार र शनिबारको शो स्थगन र दर्शकलाई नया शो गर्ने ब्यवस्था मिलाए पनि लाहुरे टिभिले जथाभाबी समाचार लेख्दा न्यू साउथ वेल्स पुलिसको साईबर क्राईमको निगरानीको सहयोगमा जिवन डिसी पक्राऊ पर्ने संभावना बढेको छ । जिवन डिसीलाई चाडै नै अदालतको कारवाही अनुसार १० बर्सको जेल सजाय र २ लाख अस्ट्रेलियन डलर सम्मको धरौटि  हुन सक्नेछ ।  तर यसको पुष्टि भने हुन सकेको छैन् ।

  • १६ फाल्गुन २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !