सर्वोच्चद्वारा अन्तरिम आदेश निरन्तरताः निर्वाचनको संघारमा पनि कामुको भरमा प्रहरी

आजभोलि

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिको सम्बन्धमा यस अघि जारी अल्पकालिन अन्तरिक आदेशलाई नै निरन्तरता दिएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र तेजबहादुर केसीको इजलासले तीन दिनभित्र सरकारलाई जवाफ मागेको छ । सरकारको जवाफ आएको एक दिनपछि पेशी तोक्ने पनि जनाइएको छ ।
 
सरकारले डिआइजी जयबहादुर चन्दलाई आइजिपी बनाएपछि त्यसको बिरुद्ध अधिवक्ता कपिलदेव ढकाल र डिआइजी नवराज सिलवालले कानुनसम्मत नभएकोले र उक्त निर्णय रोक्न माग गर्दे रिट दायर गरेका थिए ।
 
सर्वोच्चको यो आदेशले प्रहरी फेरी कार्यवाहककै भरमा चल्ने देखिएको छ । निर्वाचनको मिति तय भएर कामकारवाही अघि बढ्दा पन प्रहरी कामुको भरमा चली रहेको छ । यसले सुरक्षा व्यवस्थापन तथा कार्यन्वयनमा प्रभावकारीता  हुन सकेको छैन् । यसले निर्वाचनलाई नै असर पर्ने देखिएको छ ।

  • १८ फाल्गुन २०७३, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !