सर्वोच्चद्वारा अन्तरिम आदेश निरन्तरताः निर्वाचनको संघारमा पनि कामुको भरमा प्रहरी

आजभोलि

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिको सम्बन्धमा यस अघि जारी अल्पकालिन अन्तरिक आदेशलाई नै निरन्तरता दिएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र तेजबहादुर केसीको इजलासले तीन दिनभित्र सरकारलाई जवाफ मागेको छ । सरकारको जवाफ आएको एक दिनपछि पेशी तोक्ने पनि जनाइएको छ ।
 
सरकारले डिआइजी जयबहादुर चन्दलाई आइजिपी बनाएपछि त्यसको बिरुद्ध अधिवक्ता कपिलदेव ढकाल र डिआइजी नवराज सिलवालले कानुनसम्मत नभएकोले र उक्त निर्णय रोक्न माग गर्दे रिट दायर गरेका थिए ।
 
सर्वोच्चको यो आदेशले प्रहरी फेरी कार्यवाहककै भरमा चल्ने देखिएको छ । निर्वाचनको मिति तय भएर कामकारवाही अघि बढ्दा पन प्रहरी कामुको भरमा चली रहेको छ । यसले सुरक्षा व्यवस्थापन तथा कार्यन्वयनमा प्रभावकारीता  हुन सकेको छैन् । यसले निर्वाचनलाई नै असर पर्ने देखिएको छ ।

  • १८ फाल्गुन २०७३, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !