विप्लवले पार्टीको नाम फेरेः स्थानीय तहको निर्वाचन बिथोल्ने

आजभोलि

काठमाडौं । विप्लवले आठौं महाधिवेशनबाट नेकपा माओवादीको नाम परिवर्तन गरेर नेपाल कम्न्युष्ट पार्टी राखेका छन् । उनले  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका अन्य नेताहरुले माओवादको धज्जी उडाएको कारण नाम परिवर्तन गरिएको जनाइए । माओवादको आचरण नभएका तर पार्टीको पछाडी माओवादी जोडिएकाले माओवादी राख्न उचित नदेखिएको बताए ।

काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा विप्लवले आउँदो बैशाख ३१ गते घोषणा गरेको स्थानीय तहको निर्वाचन विथोल्ने चेतावनी दिएका छन् । उनले भने हामी निर्वाचन बहिस्कार गर्छौ । त्यतिबेला हामीमाथि दमन भए प्रतिवाद गर्छौ । त्यसको क्षति र मूल्य महंगो हुने बताए । उनले बर्तमान संसदीय व्यवस्था असफल भएकाले नयाँ व्यवस्था लागू गर्नु पर्ने बताए ।

  • १९ फाल्गुन २०७३, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !