सप्तरी अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

आजभोलि

काठमाडौं । सप्तरीको राजविराजमा भएको झडपमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । मृत्यु हुनेमा सन्जन मेहता, दिगम्वर यादव, आनन्द साह र गजेन्द्र मण्डल रहेको जनाएको छ । चारै जना मधेशी मोर्चाको कार्यकर्ता रहेको जनाएको छ ।

११ जना भन्दा बढी घाइते भएको छन् । जसमध्ये १० जनालाई धरान उपचारको लागि पठाइएको छ । अहिले सप्तरीको राजविराजको अवस्था तनवपूर्ण रहेको स्थानीय जनाएको छ ।
सप्तरीको मुख्य शहरमा प्रहरीको उपस्थिति हुन नसकेको जनाएको छ ।

  • २३ फाल्गुन २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !