सप्तरी अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

आजभोलि

काठमाडौं । सप्तरीको राजविराजमा भएको झडपमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । मृत्यु हुनेमा सन्जन मेहता, दिगम्वर यादव, आनन्द साह र गजेन्द्र मण्डल रहेको जनाएको छ । चारै जना मधेशी मोर्चाको कार्यकर्ता रहेको जनाएको छ ।

११ जना भन्दा बढी घाइते भएको छन् । जसमध्ये १० जनालाई धरान उपचारको लागि पठाइएको छ । अहिले सप्तरीको राजविराजको अवस्था तनवपूर्ण रहेको स्थानीय जनाएको छ ।
सप्तरीको मुख्य शहरमा प्रहरीको उपस्थिति हुन नसकेको जनाएको छ ।

  • २३ फाल्गुन २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !