स्ववियुको लागि नेविसंघले आर आरमा साउदलाई सभापतिको उम्मेद्वार बनायो :बलियो प्रतिस्प्रर्धा

आजभोलि

काठमाडौं । सर्वोच्चको फैसलापछि चेत १५ मा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने पक्कापक्की भएको छ । उक्त निर्वाचनमा प्रतिस्प्रर्धाको लागि नेपाल विद्यार्थी संघले  सभापतिमा उत्तम साउदलाई उम्मेद्वार बनाएको छ । नेविसंघले ११ जना उम्मेद्वार खडा गरेको छ। 

उत्तम साउद नेविसंघको तर्फबाट बलियो शसक्त उम्मेद्वार भएको विद्यार्थीले जनाएका छन् । अत्यन्तै मिलनसार तथा प्रभावशाली विद्यार्थी नेताको रुपमा रहेको बताइएको छ ।  नेविसंघ र अखिलबीच कडा प्रतिस्प्रर्धा हुने जनाएको छ ।


यस्तो छ, नेविसंघको टिम
१.सभापति -उत्तम साउद
२.सचिव -अमृत पंङेनी
३.कोषादक्ष्य -कृतज्ञा ढकाल
सदस्य हरु
१.सदस्य -नरेश लिम्बु
२.सदस्य -सुमन बुढा मगर
३.सदस्य -सुदर्शन खड्का
४.सदस्य -रसिक बानियाँ
५.सदस्य -मङगल गुरुङ
६.सदस्य -समिक्षा कार्की
७.सदस्य -कमल जोशी
८.सदस्य -सुरेश सुबेदि
रत्नर राज्य क्याम्पस प्रशासनले नेविसंघ विना नै निर्वाचन गराउने प्रयास गरेपछि तनाव उत्पन्न भएको थियो । नेविसंघको दवावपछि नेविसंघको उम्मेद्वारी दर्ताको लागि समय थप गरिएको थियो ।

  • १४ चैत्र २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !