नेविसंघको पूर्व केन्द्रीय सदस्य शाहको ढुंगा हानेर हत्या

आजभोलि

काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य रविन्द्र शमसेर शाहको हत्या गरिएको छ । उनको आज जाजरकोटमा साँझ करिब ७-८ जनाको समूहले ढुंगा हानेर हत्या गरेको जनाइएको छ । ३६ वर्षीय शाह पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्ष हुन् । उनीसँगै रहेका हिटलरसिंह राठौर भने भागेर बाँचेका छन् ।

शाहको हत्या भएपछि नेपाल विद्यार्थी संघले आपत्ति जनाउदै दोषीलाई कडा कारबाहीको माग गरेको छ । सामाजिक संजालमा हत्याको भत्र्सर्ना गर्दै दोषीलाई यथासक्य कानुनी कारबाहीको माग गरिएको छ ।

  • १५ चैत्र २०७३, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !