न्यायालयको गरिमाप्रति मेरो उच्च सम्मान छ -महामन्त्री कोइराला (पूर्ण वक्तव्य सहित)

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले सम्मानित न्यायालयको गरिमाप्रति आफूले सधै सम्मान गर्ने गरेको र भविश्यमा पनि सम्मान गर्ने जनाएका छन् । आज एक वक्तव्य निकाली उनले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार न्यायलय स्वतन्त्र र निश्पक्षताको पक्षमा रहेको बताएका छन् ।

उनले वक्तव्यमा भनेका छन्, संशदीय शासन प्रणाली, स्वतन्त्र न्यायालय, प्रेस स्वतन्त्रता, र मानवअधिकार जस्ता मुल्यकाप्रति आफू वाल्यकालदेखि नै अभिप्रेरित र व्यक्तिगत रुपमा पनि अविचलित ढंगले प्रतिबद्ध रहदै आएको जनाएका छन् ।

महामन्त्री कोइरालाले आज विराटनगरमा न्यायपालिका व्यवस्थापिकाको मातहतमा राख्नुपर्ने अभिव्यक्ति सार्वजनिक गरेपछि विभिन्न टिकाटिप्पणी तथा आलोचना भएको थियो । त्यसपछि उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले न्यायालयले कार्यपालिकामाथि हस्तक्षेप गरेको बताएका थिए ।

  • २६ चैत्र २०७३, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !