नेपाली कांग्रेस मधेशमा जन्मेको पार्टी: एमाले मधेश-पहाड जुधाउने षडयन्त्रमा लागेको छ -देउवा

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेस मधेशमा जन्मको पार्टी हो । र, यो मधेशीको पार्टी भएको बताए । देउवाले पहाडे राष्ट्रवाद र उग्रराष्ट्रवादको नाममा मधेशी समुदायलाई हेप्ने कार्य भइरहेको बताए । एमालेतिर लक्षित गर्दै उनले भने  एमाले मधेशी पहाडी जुधाउने षडयन्त्रमा लागेको आरोप लगाए । तर षडयन्त्र सफल नहुने दाबी गरेका छन् ।

लोकतन्त्र बच्नको लागि नोपली कांग्रेसको विजय अनिवार्य रहेको भन्दै देउवाले सबै मिलेर कांग्रेसलाई जिताउनु पर्नेमा जोड दिएका छन् । उनले मधेशीलाई पनि साथमा लिएर निर्वाचनमा जानु पर्ने पनि बताउनु भयो । अहिले संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव पास गर्ने दाबी गर्नु भयो ।

प्रदेश नम्बर ५ को आमसभालाई सम्बोधन गर्दै देउवाले कांग्रेसले मात्र देशको मुहार फेर्न सक्ने भएकाले कांग्रेसले जित्नु अपरिहार्य रहेको बताए ।

सभामा सभापति शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, सशांक शसांक कोइराला, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमेलन्द्र निधि, दिपक गिरी, बालकृष्ण खाण लगायत केन्द्रीय नेताहरु सहभागी थिए ।

  • २९ चैत्र २०७३, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !