एमाले जहिले पनि लफडाबाँजी मात्रै गर्छ – पौडेल

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमाले पहिले पनि लफडा मात्र गर्ने पार्टी भएको आरोप लगाएका छन् । उनले एमालेको कारणले देश अहिलेको अवस्थामा पुगेको बताए । नेपाली कांग्रेसको सरकारले ल्याएको अरुण तेस्रो जलविद्युत आयोजना रोकेर विकास विरोधी कार्य गरेको बताए । अरुण तेस्रो भएको भए अहिले हामी धनी हुन्थ्यौं, उनले भने ।

पौडेलले नेपाली कांग्रेसले देशलाई निकास दिने बेलामा एमाले जहिले पनि बाँधक बन्दै आएको बताए । उनले देशको विकास नेपाली कांग्रेसले मात्र गर्न सक्ने भन्दै उनले कांग्रेसलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए । उनले प्रदेश नम्बर ५ को आमसभालाई सम्बोधन गर्दै भने, हामी यो प्रदेशलाई स्वर्ग बनाउने योजना छ । र, हाम्रो उच्च प्राथमिकतामा रहेको बताए ।

पौडेल नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजक हुन । उनकै अगुवाई प्रदेश स्तरीय आमसभाको मिति तय भएको थियो ।

  • ३० चैत्र २०७३, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !