रिमाल ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथनमा पहिलो

आजभोलि

कैलाली।  नयाँ वर्ष २०७४ को अवसरमा कैलालीमा अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ आयोजना गरेको धनगढी हाफ म्याराथन प्रतियोगितामा नेपाली सेनाका हरिकुमार रिमाल पहिलो भएका छन् । निर्धारित २१ दशमलब एक किलोमिटरको दुरी रिमालले एक घन्टा सात मिनेट ४१ सेकेन्डमा पुरा गरी प्रथमभए ।  

सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले उक्त दुरी एक घन्टा सात मिनेट ४२ सेकेन्डमा पूरा गरी दोस्रो तथा सेनाकै कृष्ण बस्नेतले एक घन्टा सात मिनेट ५१ सेकेण्डमा दूरी पुरा गरी भए ।

धनगढी जेसिजको पहलमा भएको उक्त प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।  पुरस्कारको राशि प्रथम, द्वितीय र तृतीयलाई क्रमश रु ५१ हजार, २५ हजार र १५ हजार रहेको छ ।

  • १ बैशाख २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या