ललितपुर महानगरको मेयरमा आनन्दको चर्चा

आजभोलि

ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसको तर्फबाट अनन्त प्रकाश श्रेष्ठको चर्चा रहेको छ । स्थानीय तहको निर्वाचनसँगै महानगरको मेयरको चर्चा चुलिएको छ । अरु भन्दा युवा लोकप्रिय नेता श्रेष्ठ चर्चाको शिखरमा रहेका छन् ।

उनले नेपाल विद्यार्थी संघको पाटन संयुक्त क्याम्पसमा पहिलो सभापति भएर इतिहास रचेका थिए । श्रेष्ठले नेपाल तरुको दलको सभापति भएर संगठनलाई मजुवत बनाएका थिए । उनले पार्टीका अन्य विभिन्न पदमा रहेर संगठनलाई बलियो बनाउनमा योगदान दिदै आइरहेका छन् ।

विद्यार्थी राजनीतिबाट नै सक्रिय उनी निरन्तर जिल्लाको युवा नेताको रुपमा कार्य गर्दै आइरहेका छन् । लगभग दुइ दशकदेखि सक्रिय राजनीतिमा लागेको उनी मेयर पदका लागि योग्य र दक्ष उम्मेद्वारको रुपमा लिइएको छ ।

स्पष्ट दृष्टिकोण र प्रष्ट भिजन भएका श्रेष्ठसँग ललितपुर महानगरपालिकाको विकासलागि स्पष्ट मार्गचित्र रहेको छ । युवामा निकै लोकप्रिय भएका कारण कांग्रेसका तर्फबाट मेयरको लागि निकै दबाब रहेको छ ।

  • १४ बैशाख २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !