पराजुली सर्वोच्चको कार्यवाहक प्रधानन्यायधिश

आजभोलि

काठमाडौं । व्यवास्थापिका संसद्मा प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपाल पराजुली कार्यवाहक प्रधानन्यायधीश भएका छन्। कार्की बिरुद्ध अविश्वास पेशसँगै उनी निलम्वित भएका हुन् । 

वरिष्ठताका आधारमा पराजुली स्वतः कार्यवाहक प्रधानन्यायाधीश नियुक्त भएका हुन् ।
कार्यवाहक प्रधानन्यायधि भएलगत्तै पराजुलीले पदभार सम्हालेका छन्।

  • १७ बैशाख २०७४, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !