मनाङमा नेपाली कांग्रेस तर्फबाट प्रमुख सहित वडाध्यक्ष निर्विरोधः विजय यात्रा शुरु

आजभोलि

मनाङमा नेपाली कांग्रेस तर्फबाट  प्रमुख सहित वडाध्यक्ष निर्विरोधः विजय यात्रा शुरु

मनाङ। स्थानीय तहको निर्वाचनको मनोनयनको दिन नेपाली काँग्रेसका उम्मेदवार मिङमर छिरिङ लामाले मनाङको नार्फु गाउँपालिकाको प्रमुखमा निर्विरोध निर्वाचित भएको  निर्वाचन अधिकृत रामप्रसाद अधिकारीले जानकारी दिए । उक्त गाउँपालिकाको अध्यक्षमा अरु कसैको उम्मेदवारी मनोनयन दर्ता नभएपछि लामा निर्विरोध भएका हुन् ।

उक्त गाउँपालिकाको पाँच ओटै वडामा काँग्रेसका उम्मेदवारहरु निर्विरोध भएका छन् । उपाध्यक्षमा भने दुर्इजनाको उम्मेदवारी परेको छ ।

  • १९ बैशाख २०७४, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या