काठमाडौंमा कांग्रेसको उम्मेद्वार कुनबाट को को उम्मेद्वार (नामावाली सहित)

आजभोलि

काठमाडौंमा कांग्रेसको उम्मेद्वार कुनबाट को को उम्मेद्वार (नामावाली सहित)

काठमाडौं । स्थानीय तहको निर्वाचनको नेपाली कांग्रेसले उम्मेद्वार चयन गरेको छ । चयन भएको उम्मेद्वारले आ आफ्नो मनोनयन दर्ता गराएका छन् । प्रमुख र उप्रमुखको नामावली यसप्रकार छन् ।

महानगर/नगरपालिका              प्रमुख                          उपप्रमुख
काठमाडौँ महानगरपालिका        राजुराज जोशी                 हरिप्रभा खड्गी
कागेश्वरी मनोहरा न.पा.          उपेन्द्र कार्की                       अनिता अधिकारी
कीर्तिपुर न.पा.                    राजकुमार नकर्मी                              जोनिशा महर्जन
गोकर्णेश्वर न.पा.              सन्तोष चालिसे                             शान्ति नेपाल
चन्द्रगिरी न.पा.        घनश्याम गिरी                                इन्द्रावती श्रेष्ठ
टोखा न.पा.            हरिहर अधिकारी                                    रजनी थापा
तारकेश्वर न.पा.       श्रीराम थापा                                   संगीता न्यौपाने अर्याल
दक्षिणकाली न.पा.       मोहन बस्नेत                             वसन्ती महर्जन ९तामाङ०
बुढानीलकण्ठ न.पा.       राजु श्रेष्ठ                                सुभद्रा खड्का
नागर्जुन न.पा.             मोहन बस्नेत                                 कल्याणी खड्का
शंकरापुर न.पा.          शंकर तिवारी                                  मञ्जु खड्का

  • १९ बैशाख २०७४, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !