काठमाडौं-ललितपुरमा एमाले-राप्रपाबीच तालमेल

आजभोलि

काठमाडौं-ललितपुरमा एमाले-राप्रपाबीच तालमेल

काठमाडौं । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले र राप्रपाबीच तालमेल भएको छ । उनीहरुले काठमाडौं र ललितपुरमा एमालेले मेयर र दुबै स्थानमा राप्रपाले उपमेयर लिने सहमती भएको छ । र, सोही अनुसार उम्मेद्वारी पनि दर्ता भएको छ ।

एमालेले काठमाडौंमा विद्यासुन्दर शाक्य र ललितपुरमा हरिकृष्ण व्यञ्जनकारलाई मेयरको उम्मेदवार बनाएको छ । राप्रपाले काठमाडौंमा राजाराम श्रेष्ठ र बाबुकाजी थापालाई लाई उपमेयरको उम्मेदवार बनाएको छ ।

यसरी दुबै पार्टीबीच रणनीतिक रुपमा सहमती भएको हो । तर बडामा भने फरक फरक स्पमा उम्मेद्वारी दर्ता गरेका छन् ।

  • १९ बैशाख २०७४, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !