काठमाडौं-ललितपुरमा एमाले-राप्रपाबीच तालमेल

आजभोलि

काठमाडौं-ललितपुरमा एमाले-राप्रपाबीच तालमेल

काठमाडौं । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले र राप्रपाबीच तालमेल भएको छ । उनीहरुले काठमाडौं र ललितपुरमा एमालेले मेयर र दुबै स्थानमा राप्रपाले उपमेयर लिने सहमती भएको छ । र, सोही अनुसार उम्मेद्वारी पनि दर्ता भएको छ ।

एमालेले काठमाडौंमा विद्यासुन्दर शाक्य र ललितपुरमा हरिकृष्ण व्यञ्जनकारलाई मेयरको उम्मेदवार बनाएको छ । राप्रपाले काठमाडौंमा राजाराम श्रेष्ठ र बाबुकाजी थापालाई लाई उपमेयरको उम्मेदवार बनाएको छ ।

यसरी दुबै पार्टीबीच रणनीतिक रुपमा सहमती भएको हो । तर बडामा भने फरक फरक स्पमा उम्मेद्वारी दर्ता गरेका छन् ।

  • १९ बैशाख २०७४, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !