गच्छदार १२औ पटक मन्त्रीमा विजयः ३ मन्त्रीले खाए सपथ

आजभोलि

काठमाडौं । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छादार फेरी सरकारमा सामेल भएका छन् । स्थानीय निर्वाचनको पहिलो चरणको मतदान हुन ६ दिन बाँकी रहँदा गच्छदार सरकारमा गएका हुन् । उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री सहित ३ मन्त्रालय फोरमले पाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार साँझ आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उनलाई शपथ गराइएको हो ।

आजै नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव र भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले पनि सोमबारै पद तथा गोपनीयताको शपथ लिए ।

  • २५ बैशाख २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !