हेटौडा उपमहानगरमा एमाले विजयी

आजभोलि

हेटौडा उपमहानगरपालिकको मेयरमा एमालेका हरिबहादुर महत विजयी भएका छन् उनले नेपाली काँग्रेसका उम्मेदवार अानन्द पराजुलीलाई २३ हजार सय २४ मत ल्याइ हराएका हुन्

काँग्रेसका उम्मेदवार पराजुलीले २२ हजार सय मत प्राप्त गरेका थिए

त्यसैगरी उपमेयरमा एमालेकै मिना लामा २३ हजार सय ३७ मत ल्याई विजयी भएकी छन्

  • १० जेष्ठ २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !