बुर्किना फासोमा आतंककारी हमालमा परी १७ जनाको मृत्यु

आजभोलि

एजेन्सी ।  क्वागादोगुमा रहेको एक रेष्टुराँ बाहिर बुर्किना फासोमा भएको एक आतंककारी आक्रमणमा १७ जनाको मृत्यु भएको छ । उक्त रेष्टुरेष्ट बाहिर ३ जना बन्दुकधारीले अन्धाधुन्द गोली चलाएका थिए । जसको कारण मृत्यु हुनेको संख्या बढेको हो । कम्तिमा पनि एक दर्जन भन्दा बढी गम्भिर घाइते भएको जनाइएको छ ।

उक्त घटनामा मारिनेमा एक जना टर्किस नागरिक रहेको खुलासा भए पनि अन्य नागरिकको पहिचान खुल्न सकेको छैन । बन्दुकधारीहरु पनि जवाफी कारबाहीमा मारिएका छन् । रेष्टुराँमा अझै केही फसिरहेको अनुमान गरिएको छ ।

बुर्किना फासोमा नै गत वर्षको जनवरीमा क्याफे बाहिर जिहाद समूहले गरेको आक्रमणमा ३० जना मारिएका थिए । बुर्किना फासोमा सन् २०१२ देखि आतंकवादी समूह आइएस सक्रिय रहेको बताइएको छ ।
फोटो एजेन्सी

  • ३० श्रावण २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !