एसीसी एसिया कपका लागि नेपाली टोली छनोट

आजभोलि

काठमाडौं । भदौ २३ गतेदेखि मलेसियामा हुने एसिसी १९ वर्षमुनि ९यु–१९० एसिया कप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र यु–१९ का प्रशिक्षक विनोद दासले २८ सदस्यीय नेपाली प्रारम्भिक टोलीको छनोट गरेका छन् ।

छनोट हुने खेलाडीमा अनिलकुमार साह, किशोर महतो, सन्दिप लामिछाने, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, सन्दीप सुनार, प्रकाश केसी, आसिफ शेख, पवन सरार्फ, रोहितकुमार पौडेल, रिजन ढकाल र प्रनित थापा मगर छन् ।
त्यसैगरी रवीन्द्रजंग शाही, शाहब आलम, अदिल खान, विक्रमकुमार भुसाल, मिनास थापा, सन्दीप जोरा, रासिद खान, हरि चौहान, सुशान्त सिंह थापा, नारद यादव, भीम सार्की, कमल सिंह ऐरी, सुुमित महर्जन, जीतेन्द्रसिंह ठकुरी, अंकित सुवेदी तथा अभिनाश कर्ण छनोटमा परेका छन् ।

आगामी भदौ २३ गतेदेखि हुने उक्त प्रतियोगिताका लागि बन्द प्रशिक्षण भने आगामी भदौ २ गतेदेखि हुनेछ ।
फाइल फोटो

  • ३० श्रावण २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !