अामरण अनशनमा निकायको बेवास्ता

आजभोलि

अामरण अनशनमा निकायको बेवास्ता

कीर्तिपुर ।

दुई महिना लामो अान्दोलन र चार दिन देखिको अामरण अनशनमा सम्बन्धित निकाय बेखबर जस्तै बनेको छ ।

नेपाल अांशिक प्राध्यापक महान चाडमा पनि अामरण अनशनमा छन् भने त्रिवि पदाधिकारीहरु अांशिकको समस्यामा अझै गम्भीर बनेका छैनन् ।

डा. महेश कुमार गजुरेल अनशनमा छन्, श्वास्थ्य अवस्था बिग्रँदै गएको छ, सह अध्यक्ष ठमेन्द्र खतिवडाले बताए । उनले भने “शैक्षिक शोषणको लडाइँ यसपटक पूरा नभईन्जेल अन्त्य हुनेछैन” ।

अांशिकलाई करार गरिनुपर्ने माग सहित अान्दोलनरत अांशिक प्राध्यापकहरुले शिर्षस्त दलका नेताहरुलाई भेटेर समस्या समाधानमा निकायलाई  दवाव दिन सहयोग मागेका छन् । उनिहरुले डा. गजुरेलको जीवन रक्षाको लागि अाग्रह गरेका छन् ।

दलका नेता तथा कुलपति सकारात्मक हुँदापनि शिर्षकले मन्त्रीपरिषदमा स्थान नपाउँदा अान्दोलन जारी छ । सरोकारवाला निकायहरु सम्बन्धित निकायको लापरबाहीले कसैको जीवनमाथि खेलवाड गर्न नहुने भन्दै थप अाक्रोसित बनेका छन् ।

  • १४ आश्विन २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !