अामरण अनशनमा निकायको बेवास्ता

आजभोलि

अामरण अनशनमा निकायको बेवास्ता

कीर्तिपुर ।

दुई महिना लामो अान्दोलन र चार दिन देखिको अामरण अनशनमा सम्बन्धित निकाय बेखबर जस्तै बनेको छ ।

नेपाल अांशिक प्राध्यापक महान चाडमा पनि अामरण अनशनमा छन् भने त्रिवि पदाधिकारीहरु अांशिकको समस्यामा अझै गम्भीर बनेका छैनन् ।

डा. महेश कुमार गजुरेल अनशनमा छन्, श्वास्थ्य अवस्था बिग्रँदै गएको छ, सह अध्यक्ष ठमेन्द्र खतिवडाले बताए । उनले भने “शैक्षिक शोषणको लडाइँ यसपटक पूरा नभईन्जेल अन्त्य हुनेछैन” ।

अांशिकलाई करार गरिनुपर्ने माग सहित अान्दोलनरत अांशिक प्राध्यापकहरुले शिर्षस्त दलका नेताहरुलाई भेटेर समस्या समाधानमा निकायलाई  दवाव दिन सहयोग मागेका छन् । उनिहरुले डा. गजुरेलको जीवन रक्षाको लागि अाग्रह गरेका छन् ।

दलका नेता तथा कुलपति सकारात्मक हुँदापनि शिर्षकले मन्त्रीपरिषदमा स्थान नपाउँदा अान्दोलन जारी छ । सरोकारवाला निकायहरु सम्बन्धित निकायको लापरबाहीले कसैको जीवनमाथि खेलवाड गर्न नहुने भन्दै थप अाक्रोसित बनेका छन् ।

  • १४ आश्विन २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !