एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि छानिए खेलाडि

आजभोलि

काठमाडौं मलेसियामा नोभेम्बर दोस्रो साताबाट सुरु हुने एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि नेपाली टोलीको घोषणा भएको प्रतियोगिताको लागि दिपेन्द्र सिंह एरीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको

मुख्य प्रशिक्षक विनोद दास एसीसीका प्रतिनिधि भेन्काटापन्थी राजुको छनोट समितिले वैकल्पिसहित १५ खेलाडी छनोट गरेको हो क्लोज क्याम्पमा रहेका १९ खेलाडीबाट अन्तिम टोलीको घोषणा गरिएको हो

नेपाली टोली अन्तिम तयारी गर्न बंगलादेशको यु१९ टिमसँग तीन मैत्रीपूर्ण खेल खेल्नेछ यसका लागि टोली सोमबार बैगलादेश जाने नेपालले क्रिरा शिखा प्रोतिस्थानमा तीन वटै अभ्यास खेल खेल्नेछ  टेष्ट मान्यता प्राप्त राष्ट्र सम्मलित एसीसी यू१९ एसिया कपमा आगामी नोभेम्बर ११ बाट १९ सम्म हुनेछ

एसिया कपमा टेष्ट मान्यता राष्ट्रहरु भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तानसहित आठ टोलीको सहभागिता रहने

नेपाली टोली
दिपेन्द्र सिंह ऐरी (कप्तान)
रोहित कुमार पौडेल
सन्दिप लामिछाने
सन्दिप सुनार
प्रनित थापा मगर
अनिल कुमार शाह
पवन शर्रफ
आसिफ शेख
किशोर महतो
शाहब आलम
प्रकाश केसी
कमल सिंह एरी
भिम सार्की
राशिद खान
जितेन्द्र सिंह 

वैकल्पिक
सुन्दिप जोरा
विक्रम कुमार भुसाल
अंकित सुवेदी
विजय चौधरी 

  • १२ कार्तिक २०७४, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !