‘अोली र प्रचण्ड जेल जाने’

आजभोलि

काठमाडौं एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा सोमबारै अवहेलना मुद्दा दायर भएको राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले अवहेलना मुद्दा दायर गरेका हुन्

अवहेलना मुद्दा दायर सर्वोच्चले सदर गरेका अोली प्रचण्ड एक वर्षको कैदी भुक्तान गर्नुपर्ने हुन्छ

ओली दाहालले कात्तिक गते आयोजित पत्रकार सम्मेलनमा अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको दाबीसहित वर्षसम्म कैद १० हजार रुपैयाँसम्म जरिवानाको माग गर्दै शुक्लले मुद्दा दर्ता गराएका हुन्।

उनीहरूलेआयोगले पूर्व निर्णयअनुरूप मतपत्र छपाइ प्रक्रिया अघि बढाउने,’ ‘कुनै हालतमा मतपत्र छपाइको अर्को निर्णय हुन नदिने,’ ‘विभिन्न निहुँमा अलगअलग मतपत्र छाप्ने प्रक्रिया अघि बढ्न नदिनेजस्ता अभिव्यक्तिका कारण अदालतको आदेशको मर्यादा न्यायालयको गरिमा गिराउने कार्य भएको दाबी शुक्लको छ। नेताद्वयलाई सर्वोच्चमा उपस्थित गराएर बयान लिनसमेत निवेदकको माग छ।

  • १४ कार्तिक २०७४, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या