कांग्रेसले थप उम्मेद्वारी टुंग्यायो : शिर्ष नेता को कहाँबाट उठ्ने ?

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको निर्वाचनका लागि  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि थप जिल्लाहरुमा उमेदवारी टुंग्याएको छ । बाँकी रहेका जिल्लाहरुको उम्मेदेवारी आज रातीसम्म टुंग्याउने जनाइएको छ ।

बुधबार रातीसम्म टुंगिएका उम्मेद्वारहरुको नामावली 

इलाम १ भुपेन्द्र कट्टेल, देवेन्द्रकुमार राई (क) र दुर्गाकुमार बराल –ख)

इलाम–२ केशव थापा, डम्बरबहादुर खड्का (क) र खगेन्द्र देवान (ख)

तेह्रथुम–१ सीता गुरुङ, गोविन्द खड्का (क) र विजय साम्वाहाम्वे (ख)

धनकुटा–१ राप्रपासँग तालमेल, मनोहर नारायण श्रेष्ठ (क) ……….. (ख)

उदयपुर–१ डा. नारायण खड्का, विदुर बस्नेत –क) र हिमाल कार्की (ख)

उदयपुर–२ नारायणबहादुर कार्की, भेषराज थापामगर (क), रामकुमार खत्री –ख)

झापा–१ विश्वप्रकाश शर्मा

झापा–३ कृष्णप्रसाद सिटौला

मोरङ–१ डिकबहादुर लिम्बू, ललित अधिकारी –क), इश्वरी कोइराला –ख)

मोरङ–२ डा. मिनेन्द्र रिजाल

मोरङ–३ सुनिलकुमार शर्मा, सुयर्माराज राई (क), ललितबहादुर श्रेष्ठ (ख)

मोरङ–४ महेश आचार्य, मुक्तिनाथ माझी थारु (क), विश्वनाथ रिजाल (ख)

मोरङ–५ अमृतकुमार अर्याल, सुकदेव प्रसाद मण्डल –क), राजेशकुमार गुप्ता –ख)

मोरङ–६ डा. शेखर कोइराला, चुमनारायण तवदार (क), केदार कार्की (ख)

सुनसरी–१ मीनबहादुर विश्वकर्मा

सुनसरी–२ सीताराम मेहता

सुनसरी–३ विजयकुमार गच्छदार

सुनसरी–४ ज्ञानेन्द्रबहादुर कार्की 

धनुषा–३ विमलेन्द्र निधि

बारा–३ फरमुल्लाह मन्सुर

पर्सा–४ रमेश रिजाल

सिन्धुली–१ प्रेमचन्द्र दाहाल

सिन्धुली–२ नरेन्द्रजंग थापा

मकवानपुर–१ राप्रपासँग तालमेल, शेरबहादुर लामा –क), अशोकराज शाक्य –ख)

मकवानपुर–२ महालक्ष्मी उपाध्याय डिन, यतिराज सापकोटा –क), ईन्द्रबहादुर 
बानियाँ –ख) 

काभ्रेपलाञ्चोक–१ तिर्थबहादुर लामा

काठमाडौं–१ प्रकाशमान सिँह

काठमाडौं–३ अम्बिका बस्नेत

काठमाडौं–४ गगनकुमार थापा

काठमाडौं–५ डा. प्रकाशशरण महत

काठमाडौं–८ नवीन्द्रराज जोशी 

नवलपुर–१ डा. शशांक कोइराला, कृष्णचन्द्र नेपाली –क), महेन्द्रध्वज जिसी –ख)

नवलपुर–२ विष्णुकुमार कार्की, विष्णु लामिछाने –क), गणेशमान श्रेष्ठ –ख)

तनहँु–१ रामचन्द्र पौडेल

स्याङ्जा–१ राजु थापा, कमल पंगेनी –क), धनराज गुरुङ –ख)

स्याङ्जा–२ राजु थापा, विष्णु पौडेल –क), भगतप्रकाश मल्ल –ख)

पर्वत–१ अर्जुनप्रसाद जोशी 

पाल्पा–१ विजयराज घिमिरे, देवराज ढकाल –क), दानबहादुर पछाई

पाल्पा–२ हरिप्रसाद नेपाल, माधवप्रसाद नेपाल –क), ……….. (ख)

अर्घाखाँची–१ रामबहादुर विसी, 

गुल्मी–१ चन्द्रकान्त भण्डारी, पृथबहादुर फौदार (क), धनेन्द्र कार्की (ख) 

गुल्मी–२ चन्द्रबहादुर केसी, शालिकराम पन्थी –क), छन्दबहादुर पहराइ –ख)

दाङ–३ दिपक गिरी, डिल्लीबहादुर चौधरी –क), मुक्तिराम भण्डारी –ख) 

प्यूठान–१ डा. गोविन्दराज पोखरेल, टेकप्रसाद भण्डारी –क), अम्मरप्रसाद भण्डारी –ख)

बर्दिया–२ गोपाल दहित

सल्यान–१ राजेन्द्रबहादुर शाह, एकराज डाँगी –क), डिल्लीराज रेग्मी –ख)

सुर्खेत–१ पूर्णबहादुर खड्का (क), झकबहादुर डाँगी –ख)

सुर्खेत–२ हृदयराम थानी, कमलराज रेग्मी –क), तप्तबहादुर विष्ट –ख)

दैलेख–१ राप्रपा तालमेल, कृष्णकुमार विसी –क), जगतजंग थापा –ख)

दैलेख–२ शिवराज जोशी, दिक्पालकुमार शाही –क), मधुरविक्रम खनाल –ख)

कैलाली–१ ईश्वरीदेवी न्यौपाने, जनकराज चौधरी –क), डा. रणबहादुर रावल –ख)

कैलाली–२ मोहनसिँह राठौर, हिमबहादुर रावल –क), अरुणुकमार चौधरी –ख)

कैलाली–३ रामजनम चौधरी, पुरनप्रसाद चौधरी –क), लक्ष्मणबहादुर शाही –ख)

कैलाली–४ सुनिलकुमार भण्डारी, यज्ञराज चौधरी –क), हिरादत्त भट्ट (ख)

कैलाली–५ डा. आरजु राणा देउवा, डिल्लीराज पन्त –क), जीवन राना –ख)

कञ्चनपुर–१ दिवानसिँह विष्ट, गोपाल गुरुङ –क), रामलाल राना –ख)

कञ्चनपुर–२ नारायणप्रकाश साउद, पुष्करराज ओझा –क), बहादुरसिँह थापा –ख)

कञ्चनपुर–३ रमेश लेखक, यज्ञराज जोशी –क), बेलबहादुर राना –ख)

डडेल्धुरा–१ शेरबहादुर देउवा, रघुबर भट्ट (क), कर्णबहादुर मल्ल –ख)

अछाम–१ भरतकुमार स्वाँर, मेघराज खड्का –क), टेकबहादुर साउद –ख)

अछाम–२ पुष्पबहादुर शाह, सुरतबहादुर विष्ट –क), बलबहादुर कुँवर (ख)

डोटी–१ बीरबहादुर बलायर, भरतबहादलुर खड्का –क), योगेन्द्रबहादुर शाही –ख)

  • १५ कार्तिक २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !