दलबलसहित आरजुको कैलाली ५ बाट उम्मेद्वारी दर्ता

आजभोलि

कैलाली । नेपाली कांग्रेसको तर्फबाट आरजु राणा देउवाले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएकी छिन्। उनलाई पूर्वसांसद प्यारेलाल राना प्रस्ताव र पार्टी सभापति नरनारायण शाह मनुको समर्थन गरेका छन् । उक्त क्षेत्रको क बाट जीवन राना र ख बाट डिल्लीराज पन्तको उमेदवारीले उम्मेद्वारी दर्ता गराएका छन् ।

वाम गठबन्धनका नारदमुनी रानाको उम्मेदवारी दिएका छन् । वाम गठबन्धनबाट क्षेत्र नम्बर क बाट एमालेका नेपालु चौधरी र ख बाट माओवादी केन्द्रका रमेश धामीले उम्मेदवारी दिएका छन। यस्तै विवेकशील साझा पार्टीले पनि कैलाली ५ मा कैलाली क्षेत्र नम्बर क बाट नारायण चौधरी र ख बाट प्रकाश चन्द्र भट्टलाई उमेदवार बनाएको छ।

कांग्रेसको बलियो पकड रहेको उक्त क्षेत्रमा बामगठबन्धनबाट कमजोर उम्मेद्वार रहेकाले राणालाई सजिलो भएको छ ।

  • १६ कार्तिक २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !