दलबलसहित आरजुको कैलाली ५ बाट उम्मेद्वारी दर्ता

आजभोलि

कैलाली । नेपाली कांग्रेसको तर्फबाट आरजु राणा देउवाले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएकी छिन्। उनलाई पूर्वसांसद प्यारेलाल राना प्रस्ताव र पार्टी सभापति नरनारायण शाह मनुको समर्थन गरेका छन् । उक्त क्षेत्रको क बाट जीवन राना र ख बाट डिल्लीराज पन्तको उमेदवारीले उम्मेद्वारी दर्ता गराएका छन् ।

वाम गठबन्धनका नारदमुनी रानाको उम्मेदवारी दिएका छन् । वाम गठबन्धनबाट क्षेत्र नम्बर क बाट एमालेका नेपालु चौधरी र ख बाट माओवादी केन्द्रका रमेश धामीले उम्मेदवारी दिएका छन। यस्तै विवेकशील साझा पार्टीले पनि कैलाली ५ मा कैलाली क्षेत्र नम्बर क बाट नारायण चौधरी र ख बाट प्रकाश चन्द्र भट्टलाई उमेदवार बनाएको छ।

कांग्रेसको बलियो पकड रहेको उक्त क्षेत्रमा बामगठबन्धनबाट कमजोर उम्मेद्वार रहेकाले राणालाई सजिलो भएको छ ।

  • १६ कार्तिक २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !