झण्डै ५ सयजनाले गरे उम्मेदवारी मनोनयन

आजभोलि

काठमाडौ । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभाको १ सय ५८ सिटमा निर्वाचनका लागि आज बिहीबार ५ सय २२ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी प्रदेशसभा सदस्यको २ सय ५६ सिटका लागि लागि ८ सय ८३ जनाको उम्मेदवारी परेको छ ।

आज भएको उम्मेदवारी मनोनयमा ६ जना पूर्व प्रधानमन्त्रीहरूले उम्मेदवारी दिएका छन् । यसरी उम्मेदवारी दिनेमा शेरबहादुर देउवा डडेलधुरा पुष्पकमल दाहाल चितवन ३ माधवकुमार नेपाल काठमाडौं २ खड्कप्रसाद ओली झापा ५ डा बाबुराम भट्टराई गोरखा २ र झलनाथ खनाल इलाम १ रहेका छन् ।

आज मनोनयन उल्लासमय र शान्तिपूर्णरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

  • १६ कार्तिक २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !