माइकल श्रेष्ठको नयाँ गीत ‘दिन रातनै’ सार्वजनिक

आजभोलि

गायक सुजन माइकल श्रेष्ठको नयाँ गीत ‘दिन रातनै’ सार्बजनिक गरिएको छ । गीतमा शब्द र संगीत भने संजित श्रेष्ठको रहेको छ ।

गीतलाई बृजेश श्रेष्ठले एरेन्ज गरेका हुन् । भिडियोमा गायक आफैले अभिनय गरेका छन् जसमा श्रृष्टी र सोनमले साथ दिएका छन् । गीतमा प्रशान्त तामांगको कोरियोग्राफी रहेको छ ।

उत्सव दाहालले खिचेको उक्त भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका हुन् भने निर्देशन रायन कार्कीको रहेको छ ।

  • १६ कार्तिक २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !