नेपालको समृद्धि काँग्रेसको नेतृत्वमा मात्र सम्भव : महामन्त्री कोइराला

आजभोलि

नवलपरासी    नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालालेअबको २० दिन मलाई दिनुस् , बर्ष मात्रै नभई जीवन तपाईहरुको सेवामा सुम्पिन्छु भन्नुभएको      बर्दघाट सुस्ता पुर्व नवलपरासी निर्वाचन क्षेत्र . को प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका कोईरालाले आफने निर्वाचन क्षेत्रको प्रचार प्रसारको क्रममा  कार्यकर्ता माझं सम्बोधन गर्दै यस्तो बताउनुभएको हो 

कोईरालालले   नेपालको समृद्धि काँग्रेसकै नेतृत्वमा सम्भव रहेको बताउनुभयो    डा. कोइरालाले विगतको उपलब्धीलाई केलाउन मतदातालाई आग्रह गर्नुभएको कोइरालाले भन्नुभयोनेपाली काँगेसको नेतृत्वमा संविधान जारी भएको, काँग्रेसले नै लोकतन्त्र, स्वायत्त शासन संविधानको बलियो जग निर्माण गर्न सदैव लडिरहेको सबैलाई थाहा भएकै कुरा हो यस्तै काँग्रेसकै नेतृत्वमा संविधान संशोधनको प्रयास भएकोले नेपाली काँग्रेस सदैव संविधानको कार्यान्वयन सबैको हितका लागि काम गरेको प्रष्ट पारेको बताउनुभयो

समृद्धिका पक्षमा भने कोइरालाको भनाई यस्तो रहेको थियो२०४८ सालमा ४९ प्रतिशतको गरिबीको रेखा २१ प्रतिशतमा झार्न सक्नु, ५० प्रतिशतको साक्षरता दर ९० प्रतिशतमा पु¥याउनु, ३६ प्रतिशतमा खानेपानीको सुविधा रहेकोमा अहिले ८४ प्रतिशतमा पुर्याउनु, नेपालमा दुर सञ्चारको सेवा ल्याउन पहल गर्नु, यसले देशको सामाजिक तथा आर्थिक क्षेत्रमा सहयोग पुर्याउएको नेपाली काँग्रेसले दिएको विकासको प्रतिफल यही हो कोइरालाले बताउनुभयो

  • ३० कार्तिक २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या