निर्वाचन बिथोल्नेमाथि नेपाली सेनाले गोली हान्न सक्नेः ३८ हजार नेपाली सेना परिचालन

आजभोलि

काठमाडौं । नेपाली सेनालाई निर्वाचन विथोल्ने खालका गतिविधि भए गोली हान्ने अधिकार दिइएको छ । रक्षामन्त्री भीमसेनदास प्रधानले कसैले निर्वाचन बिथोल्न खोजे सेनाले गोली हान्नेसम्मको अधिकार दिइएको बताएका छन् ।

कसैले निर्वाचन विथोल्न खोज्ने वा अवरुद्ध गर्न खोजेमा नेपाली सेनाले गोली हान्ने अधिकार पाएको रक्षमन्त्री प्रधानले जानकारी दिए । काठमाडौंमा आयोजित एक कार्यक्रममा रक्षामन्त्री प्रधानले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदाताहरुको भरपर्दो सुरक्षा प्रबन्ध गरेकोले ढुक्क भएर मतदान गर्न आग्रह गरे ।

दोस्रो चरणको निर्वाचनमा ३८ हजार नेपाली सेना परिचालन हुने समेत मन्त्री प्रधानले जानकारी दिए ।

 

  • २० मंसिर २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !