बझाङको दुर्गाथली र काँडाबाट मतगणना सुरुः प्रारम्भिक परिण अनुसार कांग्रेस ४४३ र एमाले ११३

आजभोलि

बझाङ जिल्लाको मतगणना सुरु भएको छ । प्रारम्भिक परिणाम अनुसार प्रतिनिधि सभामा नेपाली कांग्रेसका पृथ्वी बहादुर सिंहको ४ सय ४३ र नेकपा एमालेका भैरव बहादुर सिंहको १ सय १३ मत पाएको छ । आज ५ः२० बजेबाट मतगणना सुरु भएको छ । ३ स्थानमा फरक फरक ठाउँमा गणना भइरहेको छ । प्रतिनिधि सभाको लागि बुंगल नगरपालिका र जयपृथ्वी नगरपालिको मतगणना भइरहेको छ ।

प्रदेश सभाको लागि १ को काँडा गाउँपालिका र २ को दुर्गाथलीबाट सुरु भएको छ । सबै निर्वाचनको परिणमा आउन कम्तिमा २ लाग्ने जनाइएको छ

  • २१ मंसिर २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !