बझाङको दुर्गाथली र काँडाबाट मतगणना सुरुः प्रारम्भिक परिण अनुसार कांग्रेस ४४३ र एमाले ११३

आजभोलि

बझाङ जिल्लाको मतगणना सुरु भएको छ । प्रारम्भिक परिणाम अनुसार प्रतिनिधि सभामा नेपाली कांग्रेसका पृथ्वी बहादुर सिंहको ४ सय ४३ र नेकपा एमालेका भैरव बहादुर सिंहको १ सय १३ मत पाएको छ । आज ५ः२० बजेबाट मतगणना सुरु भएको छ । ३ स्थानमा फरक फरक ठाउँमा गणना भइरहेको छ । प्रतिनिधि सभाको लागि बुंगल नगरपालिका र जयपृथ्वी नगरपालिको मतगणना भइरहेको छ ।

प्रदेश सभाको लागि १ को काँडा गाउँपालिका र २ को दुर्गाथलीबाट सुरु भएको छ । सबै निर्वाचनको परिणमा आउन कम्तिमा २ लाग्ने जनाइएको छ

  • २१ मंसिर २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !