बझाङ जिल्लाको मतगणना सुरु भएको छ । प्रारम्भिक परिणाम अनुसार प्रतिनिधि सभामा नेपाली कांग्रेसका पृथ्वी बहादुर सिंहको ४ सय ४३ र नेकपा एमालेका भैरव बहादुर सिंहको १ सय १३ मत पाएको छ ।
प्रदेशको २ मा नेपाली कांग्रेसका नरेश बहादुर सिंहको ३०० र माओवादी केन्द्रका देवकी मल्ल्को १६०० रहेको छ । त्यस्तै प्रदेश १ मा नेकपा एमालेका अर्जुन बहादुर थापाको १३९५ र नेपाली कांग्रेसका चन्द्रदेवी जोशीको १००६ रहेको छ ।