प्रारम्भिक परिणाम, बझाङमा प्रतिनिधिसभामा कांग्रेस अघि प्रदेशसभामा एमाले अघि

आजभोलि

बझाङ जिल्लाको मतगणना सुरु भएको छ । प्रारम्भिक परिणाम अनुसार प्रतिनिधि सभामा नेपाली कांग्रेसका पृथ्वी बहादुर सिंहको ४ सय ४३ र नेकपा एमालेका भैरव बहादुर सिंहको १ सय १३ मत पाएको छ ।

प्रदेशको २ मा नेपाली कांग्रेसका नरेश बहादुर सिंहको ३०० र माओवादी केन्द्रका देवकी मल्ल्को १६०० रहेको छ । त्यस्तै प्रदेश १ मा नेकपा एमालेका अर्जुन बहादुर थापाको १३९५ र नेपाली कांग्रेसका चन्द्रदेवी जोशीको १००६ रहेको छ ।

  • २१ मंसिर २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !