बझाङमा प्रतिनिधि सभा र प्रदेश सभामा वामगठबन्धन अघि (निर्वाचन अपडेट)

आजभोलि

बझाङमा अाज साझ बाट सुरु भयकाे मतगणनाकाे प्रारम्भिक नतिजा सार्वजनिक भयकाे छ । प्रारम्भिक मतपिरणाम अनुसार बझाङ प्रतिनिधि सभा तर्फ एमालेका भैरब बहादुर सिंह १९६५ काग्रेसका पृथ्वी बहादुर सिंह १४२१ मत प्राप्त गर्नु भयकाे छ ।

प्रदेश सभा क मा वामगठबन्धनकाे तर्फ बाट उम्मेद्वार रहनु भएका नेकपा एमालेका अर्जुन थापाकाे १३९५ र नेपाली काग्रेसकि उम्मेदवार चन्द्रा जाेशीकाे १००६ मत रहेकाे छ । त्यस्तै प्रदेश सभा ख मा वामगठबन्धनकी उम्मेद्वार नेकपा माअाेवादी केन्द्रकि देवकि मल्लकाे २३६९ र नेपाली काग्रेसका उम्मेद्वार नरेस बहादुर सिहकाे ९७६ मत रहेकाे छ । मतगणना अहिले जिल्ला पशु सेवा कार्यालयकाे हलमा भई रहेकाे छ ।

प्रतिनिधि सभाका लागि दुई र प्रदेश सभाका लागि १/१ टाेली गरि मतगणना भई रहेकाे छ । दिनरात लगायर मत गणना हुने भयकाले पर्सि विहान सम्म सबै मत परिणाम अाई सक्ने जिल्ला निर्वाचन अधिकृतकाे कार्यालयले जनायकाे छ ।

  • २१ मंसिर २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !