बझाङमा प्रतिनिधि सभा र प्रदेश सभामा वामगठबन्धन अघि (निर्वाचन अपडेट)

आजभोलि

बझाङमा अाज साझ बाट सुरु भयकाे मतगणनाकाे प्रारम्भिक नतिजा सार्वजनिक भयकाे छ । प्रारम्भिक मतपिरणाम अनुसार बझाङ प्रतिनिधि सभा तर्फ एमालेका भैरब बहादुर सिंह १९६५ काग्रेसका पृथ्वी बहादुर सिंह १४२१ मत प्राप्त गर्नु भयकाे छ ।

प्रदेश सभा क मा वामगठबन्धनकाे तर्फ बाट उम्मेद्वार रहनु भएका नेकपा एमालेका अर्जुन थापाकाे १३९५ र नेपाली काग्रेसकि उम्मेदवार चन्द्रा जाेशीकाे १००६ मत रहेकाे छ । त्यस्तै प्रदेश सभा ख मा वामगठबन्धनकी उम्मेद्वार नेकपा माअाेवादी केन्द्रकि देवकि मल्लकाे २३६९ र नेपाली काग्रेसका उम्मेद्वार नरेस बहादुर सिहकाे ९७६ मत रहेकाे छ । मतगणना अहिले जिल्ला पशु सेवा कार्यालयकाे हलमा भई रहेकाे छ ।

प्रतिनिधि सभाका लागि दुई र प्रदेश सभाका लागि १/१ टाेली गरि मतगणना भई रहेकाे छ । दिनरात लगायर मत गणना हुने भयकाले पर्सि विहान सम्म सबै मत परिणाम अाई सक्ने जिल्ला निर्वाचन अधिकृतकाे कार्यालयले जनायकाे छ ।

  • २१ मंसिर २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !