६६ औं मिस युनिभर्समा डेमी

आजभोलि

लस भेगास, एजेन्सी । २२ वर्षीया डेमी पिटर्सले ‘मिस युनिभर्स–२०१७’को ताज पहिरिन सफल भएकी छन् । उनी दक्षिण अफ्रिकाकी सुन्दरी हुन् । अमेरिकाको लस भेगासमा आयोजित प्रतियोगितामा उनलेले ९१ जना सुन्दरीलाई पछि पार्दै ‘मिस युनिभर्स’को ताज पहिरिन सफल भएकी हुन् ।

डेमी-ले नेल-पिर्टस विश्वको ६६ औं ‘मिस युनिभर्स’ बन्न सफल भएकी छन् । ‘मिस युनिभर्स–२०१७’को फाइनलमा डेमी नेल-पिटर्ससँगै जमैका र कोलम्बियाका सुन्दरीहरु ‘टप-थ्री’मा पुगेका थिए । ‘मिस युनिभर्स’ डेमी पिटर्सले नर्थ वेस्ट यूनिभर्सिटिबाट एमबिएको डिग्री हासिल गरेकी छन् ।

प्रतियोगितामा ‘फस्ट रनर अप’ मिस कोलम्बियाकी र ‘सेकेन्ड रनर अप’ जमैकाकी सुन्दरी घोषित भएका छन् ।

  • २३ मंसिर २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !