लोकतान्त्रिक गठबनधनबाट बाबुरामको शानदार जीतः नारायणकाजी फराकिलो मतले पारजित

आजभोलि

गोरखा । लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाको लागि गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई विजयी भएका छन्। उनीले माओवादी केन्द्रका उम्मेद्वार नारायणकाजी श्रेष्ठलाई ६ हजार आठ सय ७४ मतले पछाडि पार्दै बाबुराम विजयी भएका हुन्। बाबुराम भट्टराईले ३१ हजार ८०७ मत पाएका छन् भने नारायणकाजीले २४ हजार ९३३ मत प्राप्त गरेका छन्।

बाबुराम भट्टराई नयाँ शक्ति नेपालको तर्फबाट गोरखा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार हुन्। यो क्षेत्रमा उनलाई नेपाली कांग्रेसले समर्थन गरेको छ।

  • २३ मंसिर २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !