लोकतान्त्रिक गठबनधनबाट बाबुरामको शानदार जीतः नारायणकाजी फराकिलो मतले पारजित

आजभोलि

गोरखा । लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाको लागि गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई विजयी भएका छन्। उनीले माओवादी केन्द्रका उम्मेद्वार नारायणकाजी श्रेष्ठलाई ६ हजार आठ सय ७४ मतले पछाडि पार्दै बाबुराम विजयी भएका हुन्। बाबुराम भट्टराईले ३१ हजार ८०७ मत पाएका छन् भने नारायणकाजीले २४ हजार ९३३ मत प्राप्त गरेका छन्।

बाबुराम भट्टराई नयाँ शक्ति नेपालको तर्फबाट गोरखा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार हुन्। यो क्षेत्रमा उनलाई नेपाली कांग्रेसले समर्थन गरेको छ।

  • २३ मंसिर २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या