नेपाली कांग्रेस हार्नुका १३ कारण

आजभोलि

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभाको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसले सन्तोषजनक परिणाम ल्याउन सकेन । वामगठबन्धले देशरभी भारी विजय हुँदा नेपाली कांग्रेस भने निरासाजनक नतिजा व्यहोरिरहेका छ । किन यस्तो भयो भन्ने कुरामा विभिन्न कारणहरु छन् । जसमा तपशील बमोजिमका कारणहरुले ठूलो भूमिका निर्वाह गरेको छ ।

१.गुट उपगुटमा लाग्नु
२.  कुर्सीका लागि जो संग पनि साँठगाँठ गर्नु
३.  भ्रष्टाचारि नै पार्टी भित्र हालिमुहाली बन्नु
४. नेतृत्वले समय अनुसार आफ्ना नीति कार्यक्रम परिवर्तन नगर्नु।
५. २१सौं सताब्द्आिएर पनि पुरानै शैलिमा प्रचारप्रसार गर्नु र घोषणापत्रलाई जनतालाई बेच्न नसक्नु।
६.  नेतृत्वले आसेपासेको मात्र कुरा सुन्नु जनताको भावना बुझ्न नसक्नु।
७. राम्रोलाई भन्दा पनि आफ्नालाई अगाडी तान्नु पार्टी भित्र आफ्नालाई मात्र भर्ती गर्नु।
८.  सत्ताको सदउपयोग साटो दुरुपयोग बढि हुनु।
९. सक्षम ब्यक्तिको मुल्यांकन नहुनु।
१०.आफुले गरेका राम्रा कामहरु जनतालाई बुझाउन नसक्नु र प्रतिपक्षीले जे भने पनि सहेर त्यसको खरो रुपले प्रतिउत्तर नेतृत्वले दिन नसक्नु।
११. युवाहरूलाई पार्टीको नेतृत्व दिन हिचकिचाउने र हाम्रो त अस्तित्व नै नरहनेभो भन्ने सोचमै रुमलिएर बस्नु।
१२.  समयको माग अनुसार पार्टीको नीति कार्यक्रम परिबर्तन गर्न नसक्नु।
१३.  नेपाली कंग्रेसलाई जनताको पार्टी बनाउन नसक्नु।

दिपक बहादुर बिष्टको फेसबुक बाट सभार

  • २३ मंसिर २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !