यी हुन २०१७ को सबैभन्दा बढी कमाउने १० बलिउड सुपरस्टार

आजभोलि

एजेन्सी । सन २०१६ मा बलिउडका सबैभन्दा बढी कमाउने उत्कृष्ट १० कलाकारको बारेमा विश्वप्रसिद्ध पत्रिका फोब्र्सले जारी गरेको नाम सार्वजनिक गरेको छ । यो विवरण तथा जानकारी जुन २०१६ देखि जुन २०१७ सम्मको हो ।
विज्ञापनबाट आएको कमाइ र चलचित्रका विश्लेषकसँग गरिएको वार्ताका आधारमा कलाकारको पारि श्रमिक निकालिएको उक्त पत्रिकाले जनाएको छ।

दश बढी कमाउनेहरुमा रणवीर कपुरको ८.५ मिलियन डलर, अमिताभ बच्चनको ९ मिलियन डलर, रणवीर सिंहको १० मिलियन डलर, प्रियंका चोपडाको १० मिलियन डलर, दीपिका पादुकोणको ११ मिलियन डलर, ऋतिक रोशनको ११.५ मिलियन डलर, आमिर खानको १२.५ मिलियन डलर, अक्षय कुमारको ३३.५ मिलियन डलर, सलमान खानको ३७ मिलियन डलर र शाहरुख खानको ३८ मिलियन डलर रहेको छ ।

  • १ पुष २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या