नाइजेरियामा हवाई सेनाको कारबाहीमा कम्तीमा ९० जनाको मृत्यु

आजभोलि

जेनेभा । नाइजेरियाको हवाई सेनाले गरेको सुरक्षा कारबाहीमा परी नाइजेरियामा यस हप्ता कम्तीमा ९० जनाको मृत्यु भएको छ ।

बोको हरामको विद्रोहका कारण विस्थापित भएकाहरु बसोबास गर्दै आएको शिविरमा हवाई आक्रमण भएको डक्टर्स विथआउट बोर्डर्स एमएसएफले शुक्रबार जनाएको छ ।

देशको उत्तरी क्षेत्रमा बिहीबार भएको आक्रमणमा परी मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको एमएसएफले उल्लेख गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

  • ९ माघ २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !