श्रृष्टिको माया बन्यो तगारो

आजभोलि

गायक राज कुमार गोस्वामीको नयाँ गीत काँडाघारी केहि समय अगाडी सार्बजनिक गरिएको थियो । सार्बजनिक भए संगै गीतले यु( ट्युबमा राम्रो प्रतिक्रिया पाएको थियो । राम्रो प्रतिक्रिया संगै यस भिडियोलाई यु( ट्युबमा १० लाख भन्दा बढी पटक हेरिसकिएको छ ।

उक्त काँडाघारी बोलको गीतमा किरण भण्डारीको शब्द ,संगीत तथा एरेन्ज रहेको छ । गीतमा गायक राज के। गोस्वामीलाई गायिका आस्था रावतले साथ दिएकि छिन् । गायक राज के। गोस्वामी अस्ट्रेलियामा रहेर नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रुपमा लागिरहेका छन् ।

भुषण दाहाल निर्देशित म्यूजीक भिडियोमा नायिका सृष्टि श्रेष्ठ, कमेडियन किशोर भण्डारी र संचारकर्मी राम पाण्डेलाई देख्न सकिन्छ । भिडियो निकै उत्कृस्ट बनेको र सृष्टिको काम निकै राम्रो रहेको प्रतिक्रिया मिलिरहेको छ ।

  • ११ माघ २०७३, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !