हुम्लामा हिमपात, जनजीवन कष्टकर

आजभोलि

सिमकोट । हुम्लामा भिषण हिमपात भएको छ । हिमपातका कारण हुम्लाकाे उत्तरीभेगका वासिन्दाको जनजीवन कष्टकार बनेको छ । शुक्रबार बिहानदेखि लगातार हिमपात भएको छ । अहिले हुम्ला सदरमुकाम सिमिकोटमा झण्डै दुई फिट हिउँ जमेको छ । यस वर्ष हुम्लामा यो तेस्रोपटक हिमपात भएको हो ।

लगातार हिमपात भएपछि स्थानीय घरबाट निस्कन सकेका छैनन्। लगातारको हिमपातको कारण तापक्रम माइनसमा पुगेको छ । तापक्रम माइनस २१ डिग्रि सेन्टीग्रड सम्म पुगेको छ । जसको कारण पानी जमेको छ ।

हिमपातले एक गाउँदेखि अर्कोगाउँमा जाने बाटो बन्द भएका छन्।

  • १४ माघ २०७३, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !