हुम्लामा हिमपात, जनजीवन कष्टकर

आजभोलि

सिमकोट । हुम्लामा भिषण हिमपात भएको छ । हिमपातका कारण हुम्लाकाे उत्तरीभेगका वासिन्दाको जनजीवन कष्टकार बनेको छ । शुक्रबार बिहानदेखि लगातार हिमपात भएको छ । अहिले हुम्ला सदरमुकाम सिमिकोटमा झण्डै दुई फिट हिउँ जमेको छ । यस वर्ष हुम्लामा यो तेस्रोपटक हिमपात भएको हो ।

लगातार हिमपात भएपछि स्थानीय घरबाट निस्कन सकेका छैनन्। लगातारको हिमपातको कारण तापक्रम माइनसमा पुगेको छ । तापक्रम माइनस २१ डिग्रि सेन्टीग्रड सम्म पुगेको छ । जसको कारण पानी जमेको छ ।

हिमपातले एक गाउँदेखि अर्कोगाउँमा जाने बाटो बन्द भएका छन्।

  • १४ माघ २०७३, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !