बझाङमा जीप दुर्घटनाः १ को मृत्यु ४ भन्दा बढी घाइते

आजभोलि

फाइल फोटो

बझाङ । चैनपुरबाट रुपातोला जाने क्रममा शनिबार बिहान साढे ९ बजे से १ ज ५६२ नम्बरकाु जीप कपडे भन्न स्थानमा दुर्घटना भएको छ , उक्त दुर्घटनामा परि१ को मृत्यु भएको छ भने ४ जना घाइते भएका छन ।

दुर्घटना हुँदा रिलु गाविस ८ का ४६ बर्षिय लालसिंह बोहराको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । अरुलबिसौना ललित सिंह सहित ४ जना भन्दा बढी घाइते भएको छ ।

जीप दुर्घटना हुँदा सडकबाट झण्डै १ सय ५० मिटर तल सेती नदीको किनारमा जीप खसेको थियो । दुर्घटनामा घाइतेहरुको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । चालकमाथि शंका रहेको भन्दै प्रहरीले अनुसन्धान थालेको प्रहरीले बताए ।

  • १५ माघ २०७३, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !