बझाङमा जीप दुर्घटनाः १ को मृत्यु ४ भन्दा बढी घाइते

आजभोलि

फाइल फोटो

बझाङ । चैनपुरबाट रुपातोला जाने क्रममा शनिबार बिहान साढे ९ बजे से १ ज ५६२ नम्बरकाु जीप कपडे भन्न स्थानमा दुर्घटना भएको छ , उक्त दुर्घटनामा परि१ को मृत्यु भएको छ भने ४ जना घाइते भएका छन ।

दुर्घटना हुँदा रिलु गाविस ८ का ४६ बर्षिय लालसिंह बोहराको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । अरुलबिसौना ललित सिंह सहित ४ जना भन्दा बढी घाइते भएको छ ।

जीप दुर्घटना हुँदा सडकबाट झण्डै १ सय ५० मिटर तल सेती नदीको किनारमा जीप खसेको थियो । दुर्घटनामा घाइतेहरुको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । चालकमाथि शंका रहेको भन्दै प्रहरीले अनुसन्धान थालेको प्रहरीले बताए ।

  • १५ माघ २०७३, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !