५ जना भारतीय सैनिक हिउँमा पुरिए

आजभोलि

भारत, । भारतको श्रीनगर नजिकै पाँच जना भारतीय सुरक्षाकर्मी शनिबार बाक्लो हिउँमा पुरिएका छन् । सो ठाउँमा केहीदिन अघि मात्रै २० जना व्यक्ति पनि हिउँमा पुरिएको भारतीय सेनाका प्रवक्ताले जानकारी दिनुभएको छ ।

हिउँमा पुरिएका सहकर्मीहरुको अझै खोजीकार्य जारी रहेको उहाँले बताउनुभयो । अरु १५ जना भारतीय सुरक्षाकर्मीहरु पनि हिउँमा पुरिएकोमा दुइदिन पछि मात्रै उनीहरुको शव हिउँबाट निकालिएको थियो । त्यसैगरी यही हप्ता पाँच जना नागरिक पनि हिउँमै पुरिएका थिए । उनीहरुमध्ये चार जना एकै परिवारका रहेका थिए ।

हरेक वर्षको जाडोको समयमा यस क्षेत्रमा दर्जनाँै भारतीय र पाकिस्तानी सुरक्षाकर्मीहरुको हिउँमा पुरिएर मृत्यु हुने गरेको छ ।

  • १६ माघ २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या