पौडेलद्वारा प्रचण्डले चुनाव रोकेको आरोप

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै पार्टी सकारात्मक हुँदा हुँदै पनि प्रधानमन्त्री प्रचण्डले विभिन्न बाहनामा चुनाव रोकेको आरोप लगाएका छन् । उनी सहमति पनि नगर्ने अनि अरुलाई देखाएर निर्वाचनबाट भाग्न खाजेको बताए ।

उनले भने आगामी माघ २५ गतेभित्रै निर्वाचनको मिति घोषणा गरिसक्नुपर्ने बताए । यसले तोकिएको मितिमा सबे तहका निर्वाचन गराउन सकिने दाबी गरे । दक्षिण कोरिया भ्रमण पुरा गरी सोमबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले प्रधानमन्त्री र उनको कार्यप्रति असन्तुष्टि व्यक्त गरे ।

उनले एमाले र मधेसवादी दलहरुले संविधान संशोधन प्रस्ताव र निर्वाचनबारेमा विनाकारण बखेड झिकीरहेको समेत बताए ।

  • १७ माघ २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !