कस्तो अचम्म, १६ वर्षको केटीको पेटमा १२ वर्षे केटा गर्भ !

आजभोलि

दिल्ली । पत्याउन गारो तर सत्य घटना घटेको छ । भारतकोे मध्य प्रदेशको सोनवर्षा गाउँमा एक जना १६ वर्षको केटीको पेटमा १२ वर्षे बच्चको रहेको छ । यही विषयलाई लिएर उक्त केटीले सोहागी प्रहरी थाना उजुरी दिएकी छिन् । उनका अनुसार आफू एक जना गाउँलेको घरमा खाना खान गएको थिए । तर राती परपछि उतै सुतेको बताएकी छिन् । आफू विहान उठ्दा मसँग त्यही १२ वर्षे केटा सुतीरहेको थियो । उनले आफूलाई त्यो १२ वर्षे केटाले वलत्कार गरेको दाबी गरेकी छन् ।

तर उनले राती आफरुहरुबीच यौन सम्बन्ध भएको भन्ने कुरा भने गोप्य राखेकी छिन् । उनले प्रहरी चौकीमा उजुरी दिएपछि प्रहरीले १२ वर्षे केटाको मेडिकल रिपोर्ट चेक गरेको छ । रिपोर्टमा उक्त १२ वर्षे केटाको नभएको जनाइएको छ ।

ती गर्भवति महिलाले भने त्यही १२ वर्षे केटा गर्भ रहेको दाबी गरिहेकी छिन् । उनको दाबीपछि गाउमा हल्लीखल्ली मच्चिएको छ । प्रहरी पनि अलमलमा परेको छ । अब कसरी यो मुद्दालाइ जाँच गर्ने भनेर विज्ञहरुसँग सल्लाह लिइरहेको बताइएको छ ।

  • १७ माघ २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !