सर्वाधिक राशी भएको धनगढी प्रिमियर लिग क्रिकेट चैत्र ५ मा

आजभोलि

काठमाडौं । धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिता चैत ५ गतेदेखि धनगढीमा सुरु हुँदैछ । उक्त प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेजको उत्पादन जगशक्ति स्टिलले सहप्रायोजन गर्ने भएको छ ।

देशकै सर्वाधिक ठूलो धनराशीको प्रतियोगिता धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल क्रिकेट एकेडेमीको आयोजना गरेका हुन् । प्रायोजन गरेबापत जगशक्ति स्टिलले ७ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

सगरमाथा सिमेन्टले प्रमुख प्रायोजन गरेको प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा राष्ट्रिय टोलीका प्रमुख खेलाडीहरुको कप्तानीमा विभिन्न ६ टोलीहरुले प्रतिस्पर्धा गर्दैछन् ।

  • १८ माघ २०७३, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !