सरकारले खाना पकाउने ग्याँसको मूल्य बढ्यो

आजभोलि

काठमाडौं । विहीबारदेखखि लागू हुने गरी नेपाल सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । नेपाल आयल निगम व्यवस्थापनले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ । एक ग्याँस सिलिण्डरको मूल्य १३ सय ५० रुपैयाँ पुगेको छ ।

यसअघि, ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय २५ रुपैयाँ रहेको थियो । भारतीय आयल कर्पोरेसनले फेब्रुअरीमा पठाएको नयाँ मूल्यअनुसार निगमलाई ग्यासमा घाटा धेरै भएकोले मूल्य बढाएको दाबी गरिएको छ ।

  • १९ माघ २०७३, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या