एमालेको युवा संघमा भाँडभैलो

आजभोलि

काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको प्रत्येक चार चार महिनामा वस्ने वैठक १८ महिना सम्म वस्न सकेको छैन । विधान विपरित अध्यक्ष भएका राजिव पहारी केन्द्रिय कमिटिमा अल्पमतमा रहेको र वैठक वसे महाधिवेशन एजेन्डा पास हुने निश्चित देखेपछि स्थानीय तहको चुनावको घोषणा प्रचण्ड सरकारले गरे पार्टी चुनावमा जाने र आपुतालिमा पाएको पद केहि समय लम्बिने भएकाले उनले यस्तो उपाय अपनाएको युवा संघ स्रोतले बताएको छ ।

विधानको व्यवस्था विपरित अध्यक्ष भएका राजिव पोखरा महानगरपालिकको मेयर वनाए मात्र संघ छाड्ने दाउमा छन् त्यसैले अचेल उनी वरु केपि ओली लाई छाड्ने तर मेयर नपाए अध्यक्ष नछाड्ने भन्दै हिड्ने गरेको संघका एक नेताले वताए ।

  • २१ माघ २०७३, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !